‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता

काठमाडौं । नम्बर वानको ताज जोगाउनका लागि नबिल बैंकले बिग एक्विजेशनको तयारी गरेको छ । सबै कुरा मिले एक महिनाभित्र एक्विजेशनको गुड न्यूज सुनाउन सकिने नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए । नेपालको वाणिज्य बैंकहरुमा बोनस सेयरबाट मात्रै अहिलेको आकारको पूँजी पुर्याउने संस्थामा नबिल बैंक हो । तर, पछिल्ला वर्षहरुमा नबिल बैंक विभिन्न सूचकमा पछाडि … Continue reading ‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता