भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा
काठमाडौं । भुक्तानी सेवाप्रदायक ‘उनेल्मा पे’ले राष्ट्र बैंकबाट अनुमति नलिइ कारोबार गरेको पाइएको छ । कुनै पनि भुक्तानी सेवा प्रदायकले कारोबार गर्नुअघि राष्ट्र बैंकबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने नियम छ । उक्त कम्पनीले एक वर्षदेखि अनुमति नलिइ कारोबार गरेको पाइएको हो । उक्त कम्पनी गत वर्ष लकडाउन शुरु हुनपूर्व औपचारिकरुपमा सञ्चालनमा आएको कम्पनीका एक कर्मचारीले … Continue reading भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed