रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आइपीओ ल्याउँदै

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत् आइपीओ ल्याउने भएको छ । कम्पनीले १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यसका लागि आज रिलायन्स स्पिनिङ मिल्सको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच क्यापिटलसँग सम्झौता सम्पन्न भएको छ । रिलायन्स … Continue reading रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आइपीओ ल्याउँदै