५० रुपैयाँ बोकेर काठमाडौं आएका बमबहादुर मिश्र: हकर, मास्टर, बैंकर हुँदै डेपुटी गभर्नरसम्म

काठमाडौं । २०५८ सालमा राष्ट्र बैंकको सहायक निर्देशक पदमा जागिरका लागि आवेदन दिँदा बमबहादुर मिश्रलाई साथीभाईले ठीक गरिनस् भन्ने सल्लाह दिन्थे । किनभने त्यसबेलै उनको मासिक तलबभत्ता ३२ हजार रुपैयाँ थियो । तर, राष्ट्र बैंक उनले आवेदन दिएको पदको मासिक तलब ८ हजार रुपैयाँमात्रै थियो । खाइपाई आएकोभन्दा ३ गुणाले घटेर नयाँ जागिर खान फेरि … Continue reading ५० रुपैयाँ बोकेर काठमाडौं आएका बमबहादुर मिश्र: हकर, मास्टर, बैंकर हुँदै डेपुटी गभर्नरसम्म