राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुसाई नियुक्त गरेको हो । ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागमा थिए । ढुंगाना राष्ट्र बैंकमा डेपुटी गभर्नर हुने पहिलो महिला हुन् ।  ढुंगाना हाल एकमात्र महिला कार्यकारी निर्देशक रहेकी … Continue reading राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त