नेपालमा प्रोटोनको दोस्रो इनिङ शुरु

काठमाडौं । नेपालमा मलेसियाको चर्चित अटोमोबाइल प्रोटोनको दोस्रो इनिङ शुरु भएको छ । शंखर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले २०७७ पुस २९ गते प्रोटोन साँगा नेपालमा सार्वजनिक गरेको हो । जगदम्बा मोटर्ससले नेपालमा दुई पांग्रे, तीन पांग्रे र हेभी इक्विमेन्ट बिक्री गर्दै आइरहको छ । सेडान सेग्मेन्टको प्रोटोन साँगा म्यानुअल र अटोमेटिक भेरियन्टमा उपलब्ध छ । … Continue reading नेपालमा प्रोटोनको दोस्रो इनिङ शुरु