अर्बौंको साम्राज्यबाट शून्यमा झरेका राजेन्द्र शाक्यले व्यवसायमा कसरी पाए पुनर्जीवन ? यस्तो छ नालीवेली

काठमाडौं । नेपाली मिडियामा व्यवसायी र व्यावसायिक घरानाको सफलताका कथा तपाईं/हामीले पढ्न, हेर्न र सुन्न पाइरहेकै छौं । र, फाट्टफुट्ट असफलताका कथा पनि । आज हामी तपाईंलाई यस्तो कथा प्रस्तुत गर्न गइरहेका छौं, जो सामान्य सतहबाट सफलताको शिखरमा पुग्यो । र, ग्वार्लम्म शून्यमा झर्यो । अनि कठोर संघर्षपछि शिखरबाट झर्दा लागेका गम्भीर चोटको उपचार गराएर … Continue reading अर्बौंको साम्राज्यबाट शून्यमा झरेका राजेन्द्र शाक्यले व्यवसायमा कसरी पाए पुनर्जीवन ? यस्तो छ नालीवेली