चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण

काठमाडौं । कुनै समयको ब्लू चिप कम्पनीका रुपमा चिलिमे जलविद्युत् कम्पनीलाई लिइन्थ्योे । मानिसहरु चिलिमेको सेयर खरिद गर्न लालायित हुन्थे । हिउँद वर्षा जुनसुकै समयमा नै उत्तिकै मात्रामा बिजुली उत्पादन गर्ने, नाफा पनि राम्रो कमाउने, सेयरधनीलाई पनि उल्लेख्य मात्रामा लाभांश दिने कम्पनी धेरैको नजरमा थियो । पछिल्लो समय दोस्रो बजारमा सेयरको मूल्यमा उछाल आउँदा समेत … Continue reading चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण