चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण
काठमाडौं । कुनै समयको ब्लू चिप कम्पनीका रुपमा चिलिमे जलविद्युत् कम्पनीलाई लिइन्थ्योे । मानिसहरु चिलिमेको सेयर खरिद गर्न लालायित हुन्थे । हिउँद वर्षा जुनसुकै समयमा नै उत्तिकै मात्रामा बिजुली उत्पादन गर्ने, नाफा पनि राम्रो कमाउने, सेयरधनीलाई पनि उल्लेख्य मात्रामा लाभांश दिने कम्पनी धेरैको नजरमा थियो । पछिल्लो समय दोस्रो बजारमा सेयरको मूल्यमा उछाल आउँदा समेत … Continue reading चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed