सीएसआर कोषको रकमले स्थापना होला त बैंकिङ अस्पताल ? यस्तो छ अवधारणा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्यौ भन्दै विवरण सार्वजनिक गर्ने गरेका हुन्छन् । कम्प्युटर वितरण गरेको, सरसफाई गरेको तथा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको जस्ता सामान्यभन्दा पनि सामान्य काम समेत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुले सार्वजनिक गर्ने विवरणमा समेटिएको हुन्छ । केहीले सार्वजनिक बगैचाको स्याहार गरेको तथा … Continue reading सीएसआर कोषको रकमले स्थापना होला त बैंकिङ अस्पताल ? यस्तो छ अवधारणा