सेयर बजारबाट २० वर्षमा ४० गुणा कमाएँः निरञ्जन टिबरेवाल

निरन्जनकुमार टिबरेवाल सेयर बजारका पुराना लगानीकर्ता हुन् । विभिन्न बैंकमा संस्थामा साधारण सेयरधनीको प्रतिनिधित्व गर्दै संचालक समेत बनेका टिबरेवाल संस्थागत शुसासनको विषय उठाउनेमा पर्छन् । कुनैबेला ठूला लगानीकर्तामा चिनिने टिबरेवालले नेपालको सेयर बजारका के देखे र भविष्य के होला ? यी विषयमा रहेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले टिबरेवालसँग गरेको कुराकानी तपाईं सेयर बजारको पुरानो लगानीकर्ताका … Continue reading सेयर बजारबाट २० वर्षमा ४० गुणा कमाएँः निरञ्जन टिबरेवाल