आम्दानी घट्दा पनि टेलिकमको सेयरमा बढ्दो आकर्षण, दोस्रो बजारका लगानीकर्ता जोखिममा
काठमाडौं । सामान्यतया कुनै पनि कम्पनीको वित्तीय विवरणका आधारमा त्यो कम्पनीको सेयरमूल्य तलमाथि हुनेगर्छ । सिद्दान्तत वित्तीय विवरणमा कम्पनीको नाफा घट्दा सेयर मूल्य पनि घट्नुपर्ने र बढ्दा मूल्य पनि बढ्नुपर्ने हो । तर, सरकारी लगानीको नेपाल टेलिकममा भने त्यस्तो देखिएन । ठीक उल्टो देखियो । नेपाल टेलिकमको सेयर मूल्य ६ महिनामा सतप्रतिशतभन्दा बढीले बढेको छ … Continue reading आम्दानी घट्दा पनि टेलिकमको सेयरमा बढ्दो आकर्षण, दोस्रो बजारका लगानीकर्ता जोखिममा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed