आम्दानी घट्दा पनि टेलिकमको सेयरमा बढ्दो आकर्षण, दोस्रो बजारका लगानीकर्ता जोखिममा

काठमाडौं । सामान्यतया कुनै पनि कम्पनीको वित्तीय विवरणका आधारमा त्यो कम्पनीको सेयरमूल्य तलमाथि हुनेगर्छ । सिद्दान्तत वित्तीय विवरणमा कम्पनीको नाफा घट्दा सेयर मूल्य पनि घट्नुपर्ने र बढ्दा मूल्य पनि बढ्नुपर्ने हो । तर, सरकारी लगानीको नेपाल टेलिकममा भने त्यस्तो देखिएन । ठीक उल्टो देखियो । नेपाल टेलिकमको सेयर मूल्य ६ महिनामा सतप्रतिशतभन्दा बढीले बढेको छ … Continue reading आम्दानी घट्दा पनि टेलिकमको सेयरमा बढ्दो आकर्षण, दोस्रो बजारका लगानीकर्ता जोखिममा