नेप्से परिसूचकले रेकर्ड राख्दा १६ वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा

काठमाडौं । अहिले निकै बजारमा चर्चा सेयर बजारको छ । नेप्से परिसूचक र कारोबारमा भएको रेकर्डले सबैलाई सेयर बजारमा चासो बढाएको छ । नेप्से परिसूचक २५ सय अंकमाथि गएपनि वाणिज्य बैंकका लगानीकर्ताहरु भने अझै घाटामा देखिएका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २६ वटा बैंक नेप्सेमा सूचिकृत छन् । २६ वटा वाणिज्य बैंकमा … Continue reading नेप्से परिसूचकले रेकर्ड राख्दा १६ वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा