सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट
काठमाडौं । भारतको चमोलीमा आएको हिमबाढीको विषयमा यतिबेला संसारभर नै चासो र चिन्ता व्यक्त भइरहेको छ । मानिसहरुले जलवायु परिवर्तन एनजीओको धन्दा भन्दै उडाइरहेका थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त जलवायु सम्बन्धि पेरिस सम्झौतालाई हावादारी भन्दै आफूहरु त्यसमा सहभागी नहुने कार्यकारी आदेशमा नै हस्ताक्षर गरे र बाहिरिए । उनले सो सम्झौता अमेरिकाको हितमा नरहेको … Continue reading सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed