सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट

काठमाडौं । भारतको चमोलीमा आएको हिमबाढीको विषयमा यतिबेला संसारभर नै चासो र चिन्ता व्यक्त भइरहेको छ । मानिसहरुले जलवायु परिवर्तन एनजीओको धन्दा भन्दै उडाइरहेका थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त जलवायु सम्बन्धि पेरिस सम्झौतालाई हावादारी भन्दै आफूहरु त्यसमा सहभागी नहुने कार्यकारी आदेशमा नै हस्ताक्षर गरे र बाहिरिए । उनले सो सम्झौता अमेरिकाको हितमा नरहेको … Continue reading सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट