नेकपा विभाजनको शिकार बने नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, लाभांश संसोधन नहुने

काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको शिकार बनेका छन् । नेपाल बैंकको साधारणसभा सकिएपछि अर्थमन्त्रालयले नेपाल बैंकलाई लाभांश संसोधन गर्न दवाव दिएको थियो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश थियो । अर्थमन्त्रीले स्वीकृत गरे नेपाल बैंकका … Continue reading नेकपा विभाजनको शिकार बने नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, लाभांश संसोधन नहुने