अर्थमन्त्रीले स्वीकृत गरे नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको राजीनामा

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको राजिनामा स्वीकृत गरेको छ । अधिकारीले गत माघ ५ गते अर्थमन्त्री बिष्णु पौडेलसामू राजिनामापत्र बुझाएका थिए । अर्थ मन्त्रालयले अध्यक्ष अधिकारीलाई बैंकले गत पुस २९ गते वितरण गरिसकेको १६ प्रतिशत लाभांश घटाउन भने पनि उनले राजिनामा दिएका थिए । सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष … Continue reading अर्थमन्त्रीले स्वीकृत गरे नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको राजीनामा