२०७३ को बुलमा स्ट्याण्डर्ड चाटर्डको सेयर किन्ने लगानीकर्ता अहिलेको बुलमा पनि ५०% घाटामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार र परिसूचकमा हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजार पूँजीकरण जीडीपी आकारको नजिक पुगेको छ । अधिकांश लगानीकर्ताहरुलाई मालामाल भएको छ । नाफा कमाइरहेका छन् । सम्पत्ति बढेको बढ्यै छ । तर लामो समय ब्लूचिप कम्पनी रहेको र लगानीकर्ता मालामाल भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानी कर्ता भने … Continue reading २०७३ को बुलमा स्ट्याण्डर्ड चाटर्डको सेयर किन्ने लगानीकर्ता अहिलेको बुलमा पनि ५०% घाटामा