राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?
काठमाडौं । बैंकहरुले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् । भनिन्छ- पैसा भनेपछि महादेवको पनि तीन नेत्र । त्यसैले, बैंकिङ ब्यवसाय अन्य व्यवसायभन्दा धेरै नै संवेदनशील हो । बैंकिङ क्षेत्रले ठूलो जोखिम लिएको हुन्छ । जसकारण बैंकहरुले जोखिम ब्यवस्थापनमा बढीभन्दा बढी ध्यान दिनुपर्ने हुन्छ । बैंक डुब्यो भने … Continue reading राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed