सुरेन्द्र भण्डारीको अध्यक्षतामा ८ अर्ब पुँजी भएको ‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया शुरु

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरेको छ । फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेल सहितको सहभागिता रहेको थियो । प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र … Continue reading सुरेन्द्र भण्डारीको अध्यक्षतामा ८ अर्ब पुँजी भएको ‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया शुरु