नेपाल टेलिकमले शुरु गर्यो ‘फोरजी वायरलेस होम ब्रोडब्याण्ड’ सेवा

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच, तारवाल फोन नपुगेको र वाईफाई सेवा उपलब्ध नभएको स्थानमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको छ । टेलिकमको १७औं वार्षिकोत्सवका अवसरमा कम्पनीले बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु … Continue reading नेपाल टेलिकमले शुरु गर्यो ‘फोरजी वायरलेस होम ब्रोडब्याण्ड’ सेवा