व्यापारका जानकारलाई बीमा नियमनको जिम्मा, प्रधानमन्त्रीले सिलवाल रोज्दा निकट भन्नेहरु हिस्स

काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाललाई नियुक्त गरेको खबरले सरोकारवालाहरु अचम्ममा परे । किनभने अझ बीमा समितिको अध्यक्षमा विभिन्न व्यक्तिहरुको नाम बोकेर लबिङमा निस्केको समुहलाई सिलवालको नाम जानकारीमै थिएन । बीमा कम्पनीका सीइओहरु सोमबार राति नै सिलवालको पृष्ठभूमि बुझ्न र बधाई दिनका लागि नेटवर्क पत्ता लगाउनमै व्यस्त रहे । समितिमा … Continue reading व्यापारका जानकारलाई बीमा नियमनको जिम्मा, प्रधानमन्त्रीले सिलवाल रोज्दा निकट भन्नेहरु हिस्स