बीमा कम्पनीमा ‘एक्चुरी’को भूमिका: रोशन ज्ञवालीको लेख

बीमा कम्पनीमा एक्चुरीको मुख्य भूमिका भनेको प्रडक्ट प्राइसिङ र एक्चुरियल भ्यालुएसन नै हो भन्ने बुझाइ रही आएको छ । किनकी यो कार्य गर्नैपर्ने भनेर नियामक निकाय बीमा समितिबाट तोकिएको छ । के कुनै बीमा कम्पनीमा एक्चुरीको भूमिका यतिमै सीमित हुन्छ त ? यस आलेखमा हामी एक्चुरीले के के काम गर्छ । र, कुनै कम्पनीको वित्तीय … Continue reading बीमा कम्पनीमा ‘एक्चुरी’को भूमिका: रोशन ज्ञवालीको लेख