चन्द्र ढकालको पब्लिक कम्पनी रणनीतिः बन्लान् त डलर अर्बपति, कहाँ कति छ लगानी र सम्पत्ति ?

काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले अहिलेसम्म नेपालका एकमात्र व्यवसायी विनोद चौधरीलाई डलर अर्बपतिको सूचिमा सूचिकरण गरेको छ । चौधरी पहिलोपटक सन् २०१३ मा फोर्ब्सको धनाड्यको सूचिमा परेका थिए । चौधरी अर्बपतिमा सूचिकृत भएको ८ वर्ष वितिसक्यो । तर, त्यसयता अर्को कुनै नेपालीलाई फोर्ब्सले डलर अर्बपतिकारुपमा सूचिकरण गरेको छैन । यस्तो अवस्थामा तपाईं/हाम्रो मनमा प्रश्न उब्जिन … Continue reading चन्द्र ढकालको पब्लिक कम्पनी रणनीतिः बन्लान् त डलर अर्बपति, कहाँ कति छ लगानी र सम्पत्ति ?