टिभिएसको मोटरसाइकल किन्दै हुनुहुन्छ, मूल्य बढेपछि कुन मोडललाई कति पर्छ ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा सवारी साधन उत्पादन क्षेत्रमा निकै प्रभाव परेको थियो । लामो समयको बन्दाबन्दीले उत्पादन गर्न नपाएको सवारी साधनमा लकडाउनपछि उत्पादन भएको सवारी साधनमा विभिन्न कम्पनीले मूल्य बढाएको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण बजारमा अत्याधिक मात्रामा कच्चा पदार्थको अभाव र उत्पादनमा धेरै खर्च भएको भन्दै सवारी साधन कम्पनीहरूले … Continue reading टिभिएसको मोटरसाइकल किन्दै हुनुहुन्छ, मूल्य बढेपछि कुन मोडललाई कति पर्छ ? (सूचीसहित)