होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य १ हजारदेखि २ लाख ६५ हजारसम्म बढ्यो, कुन मोडलको कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को मूल्य बढेको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण उत्पादनमा कमी आएको र नयाँ उत्पादनको लागत बढेकाले मोटरसाइकल र स्कुटरको मूल्य बढेको हो । कोरोना भाइरस महामारीको संक्रमणको जोखिम बढेसँगै निजी सवारी साधन किन्ने मानिसको संख्या बढ्दो छ । लामो समयको बन्दाबन्दीले … Continue reading होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य १ हजारदेखि २ लाख ६५ हजारसम्म बढ्यो, कुन मोडलको कति पर्छ ?