सुधीर बस्नेतले संचय कोषको २३ करोड नतिरेपछि भेगाससिटीको १०.९ रोपनी जग्गा लिलाम हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारी सदस्यको पैसा नतिरेका शुधीर बस्नेतको थप सम्पत्ति लिलाम हुने भएको छ । कर्मचारी संचय कोषले बस्नेतले कोहिनुर हिल हाउजिङ प्रालिको नाममा लिएको ऋण लामो समयदेखि नतिरेको भन्दै महालक्ष्मी नगरपालिका वडा न्मबर २ को १० रोपनी ९ आना जग्गा र त्यसमा बनेको अपार्टमेन्ट लिलाम गर्ने भएको छ । … Continue reading सुधीर बस्नेतले संचय कोषको २३ करोड नतिरेपछि भेगाससिटीको १०.९ रोपनी जग्गा लिलाम हुने