धेरैलाई मालिक बनाउने नेपाल लाइफको ‘स्टक स्प्लिट’ रणनीति, लगानीकर्तालाई फाइदा के ?

काठमाडौं । देशको सबैभन्दा ठूलो जीबन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले सेयर खण्डिकरण अर्थात् स्टक स्प्लिट गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । कम्पनीको साधारणभा यही माघ २८ गते हुने सूचना माघ ६ गते सार्वजनिक भएको छ । उक्त सूचनामा स्टक स्प्लिट गर्ने प्रस्ताव उल्लेख छ । स्टक स्प्लिटसको प्रस्ताव साधारणसभाले पारित … Continue reading धेरैलाई मालिक बनाउने नेपाल लाइफको ‘स्टक स्प्लिट’ रणनीति, लगानीकर्तालाई फाइदा के ?