किसानका लागि किन आवश्यक छ कृषि विकास बैंकको किसान एप र किसान क्रेडिट कार्ड ?

काठमाडौं । कृषि क्षेत्रमा आवद्ध हुन चाहने वा भएका लगानीकर्ता हुन् या उत्पादन तथा खरिद बिक्रीकर्ता सबैको साझा समस्या हो, कृषि प्रविधि, मूल्य निर्धारण र बजारीकण । यसका साथै, बैंक तथा वित्तीय संस्थाबाट कृषि ऋण लिनका धेरै प्रविधिक तथा व्यवहारीक कठिनाइ किसानले झेल्दै आएका छन् । कतिपय किसान अहिले पनि बैंकिङ पहुँच बाहिर छन् । … Continue reading किसानका लागि किन आवश्यक छ कृषि विकास बैंकको किसान एप र किसान क्रेडिट कार्ड ?