६ महिनामा बैंकहरुको बिजनेश: एनआइसी, प्रभु र सिभिलको छलाङ, पछिपछि सिटिजन्स, सेञ्चुरी र माछापुच्छ्रे

काठमाडौं । कोरोना कहरकै बीच पनि पछिल्लो ६ महिनामा बैंकहरुले व्यवसाय विस्तारमा राम्रै प्रगति गरेका छन् । २०७७ असार मसान्तको तुलनामा ०७७ पुस मसान्तमा अधिकांश वाणिज्य बैंकहरुको प्रगति सन्तोषजनक नै देखिन्छ । तर यो अवधिमा ३ वटा बैंकको निक्षेप र २ वटा बैंकको कर्जा घटेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघद्वारा उपलब्ध … Continue reading ६ महिनामा बैंकहरुको बिजनेश: एनआइसी, प्रभु र सिभिलको छलाङ, पछिपछि सिटिजन्स, सेञ्चुरी र माछापुच्छ्रे