अब चेक काट्ने दिन सकिँदैछन्ः गभर्नर

काठमाडौं । विश्वमा चेकको क्लियरिङ हटिरहेका बेला नेपालमा पनि यसलाई हटाएर विद्युतीय बनाउनु पर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । उनले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को ‘कर्पोरेट पे’ को औपचारिक शुरुवात गर्दै सो कुरा बताए । एनसीएचएलका संस्थागत सञ्चालकसमेत रहेका गभर्नर अधिकारीले गभर्नरले विगतमा नगदको कारोबार कम गर्दै चेकको कारोबार बढाउन एनसीएचएलको … Continue reading अब चेक काट्ने दिन सकिँदैछन्ः गभर्नर