एनसीएचएलले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा, २० करोडसम्म भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ । बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकलाई लक्षित गर्दै सो प्रणालीको शुरुवात गरेको हो । जससँगै ठूला ग्राहकले ‘कर्पोरेट पे’ सिस्टममार्फत् विद्युतीय भुक्तानी कारोबार गर्न सक्ने बताइएको छ । उक्त प्रणालीको औपचारीक सुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । कार्यक्रममा … Continue reading एनसीएचएलले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा, २० करोडसम्म भुक्तानी गर्न सकिने