पुरानो व्यवसायिक उचाई छुन ‘रिब्राण्डिङ’मा एससीटी, क्यूआरमा फोकस

काठमाडौं । नेपालमा पहिलो पटक एटिएम सेवाको सुरुवात स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बाट भयो । एससीटीले हिमालयन बैंकको सहकार्यमा नेपालमा पहिलो पटक एटिएम कार्ड जारी गर्यो । सन् २००३ देखि शुरु भएको एससीटीले नेपालमा कुनै समय एटिएम भनेको एससीटी भन्ने जस्तो छाप बनाउन सफल भएको थियो । बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दो क्रममा थियो … Continue reading पुरानो व्यवसायिक उचाई छुन ‘रिब्राण्डिङ’मा एससीटी, क्यूआरमा फोकस