बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक

काठमाडौं । नम्बर वानको बिरासत जोगाउनका लागि नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत हुने भएको छ । पहिलोपटक साधारणसभामा मर्जर तथा एक्वायरको प्रस्ताव गरेको नविलले प्रतिस्पर्धी बजारमा खरो उत्रिन नसकिरहेका बैंकहरुलाई निशानामा पारेको छ । नविल बैंक मर्ज होइन एक्वायर गर्न चाहन्छ । राम्रो प्रगति गरिरहेका बैंकहरु एक्वायरमा आउने नदेखेपछि नविलले तुलनात्मकरुपमा कमजोर प्रफर्मेन्स … Continue reading बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक