मेरो हस्ताक्षर भएको नोट तपाईंहरुको हातमा नपुगोस्ः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले धेरै वर्षअघिदेखि पर्स बोक्न छाडिसकेको बताएका छन् । कालीमाटीमा प्रभु बैंकले सञ्चालनमा ल्याएको क्यूआर कोडको शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो बताए । सुरक्षित र सुशासनका लागि नगदरहित कारोबार आवश्यक रहेको उनले बताए । ‘मैले पर्स बोक्न छाडिसकेको निकै समय भइसक्यो, मेरा कुनै पनि चेकबुक चल्दैनन्, चेकबुकहरु … Continue reading मेरो हस्ताक्षर भएको नोट तपाईंहरुको हातमा नपुगोस्ः गभर्नर