एलडीसीबाट माथि उक्लने सरकारको तयारी, उपलब्धी देखाउने लहडले झन् ठूलो खाडलमा
काठमाडौं । कोभिड १९ को कारण नेपालको आर्थिक बृद्धिदर लगातार ३ वर्ष ऋणात्मक हुनबाट मात्र जोगिने देखिएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको प्रक्षेपणले चालु आर्थिक वर्षमा पनि आर्थिक बृद्धिदर ऋणात्मक हुनबाट जोगिने जनाएको छ । यो वर्ष ०.६ प्रतिशत हुने र आगामी वर्ष २.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ । आर्थिक बृद्धिदर … Continue reading एलडीसीबाट माथि उक्लने सरकारको तयारी, उपलब्धी देखाउने लहडले झन् ठूलो खाडलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed