यो आर्थिक वर्ष कुन बैंकले कति बिजनेश गरे ? (सूचिसहित)

काठमाडौं । कोरोना भाइरसको असर चौतर्फि पर्यो । अर्थतन्त्रको मुटु मानिने बैंकिङ क्षेत्रमा त झन् नपर्ने कुरै भएन । चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले गरेको लकडाउनको असरमा अधिकांश क्षेत्र अझै पनि छ । तर यसबीच अवधिमा केही वाणिज्य बैंकहरु भने व्यवसाय विस्तारमा छलाङ मारेका छन् । चालु आर्थिक वर्षको साढे ५ महिना (साउनदेखि पुस … Continue reading यो आर्थिक वर्ष कुन बैंकले कति बिजनेश गरे ? (सूचिसहित)