कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालको लाभांश विदेश लैजान राष्ट्र बैंकले रोक्यो
काठमाडौं । गत मंसिर २३ गते राजश्व अनुसन्धान विभागले छापा मारेको बोटलर्स नेपाललाई लाभांश फिर्ता लैजान राष्ट्र बैंकले रोक्का गरेको छ । राष्ट्र बैंकले बोटलर्सलाई विदेशी मुद्रा सटही गरी लाभांश लैजान रोकेको हो । बोटलर्स नेपाल अन्तर्गत अहिले नेपालमा ३ वटा कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालिले कारोबार गर्दै आएका छन् । कम्पनीको ७६.१७ प्रतिशत … Continue reading कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालको लाभांश विदेश लैजान राष्ट्र बैंकले रोक्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed