हकप्रद र एफपिओ नजोडी १० हजार लगानी गर्नेलाई नेपाल लाइफले ३३ लाखको मालिक बनायो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी । लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स पर्छ । २०५८ साल बैशाख २१ गते संचालनमा आएको नेपाल लाइफले सेयरधनीलाई ७ वर्ष लाभांश दिएको थिएन । तर, त्यसयता भने आकर्षक लाभांश दिइरहेको छ । र, १० हजार लगानी गर्ने सेयरधनी अहिले ३३ लाख … Continue reading हकप्रद र एफपिओ नजोडी १० हजार लगानी गर्नेलाई नेपाल लाइफले ३३ लाखको मालिक बनायो