लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने नेपाल लाइफ इन्स्योरेन्सको घोषणा, चुक्ता पूँजी ७ अर्ब १९ करोड

काठमाडौं । कोरोना कहरमा पनि नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई बम्पर उपहारको घोषणा गरेको छ । कम्पनीको ३११औं सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ३१ प्रतिशत बोनस सेयर र २० … Continue reading लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने नेपाल लाइफ इन्स्योरेन्सको घोषणा, चुक्ता पूँजी ७ अर्ब १९ करोड