सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाई, अनुपात भने यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिकामा कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई सेयर धितोमा कर्जा नदिने व्यवस्था गरेको छ । राष्ट्र बेंकले नयाँ निर्देशिका जारी गर्दै यसअघि ४ वटा मापदण्ड पुरा नगरेका कम्पनीको सेयर धितोराखेर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । … Continue reading सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाई, अनुपात भने यथावत