३ अर्ब ५८ करोड बराबरको ओल्ड दरबार र ८८४८ भोड्का बिक्यो, सेल्स २०% ले घट्यो

काठमाडौं । कोभिड १९ को कारण ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको बिक्री २० प्रतिशतले घटेको छ । ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्का उत्पादन गर्ने कम्पनी यति डिस्टिलरीले गतवर्ष ३ अर्ब ५८ करोड रुपैयाँको मदिरा बिक्री गरेको थियो । अघिल्लो वर्ष यस्तो बिक्री ४ अर्ब ५० करोड थियो । ओल्ड दरबार ह्विस्की र ८८४८ … Continue reading ३ अर्ब ५८ करोड बराबरको ओल्ड दरबार र ८८४८ भोड्का बिक्यो, सेल्स २०% ले घट्यो