होङसी सिमेन्ट उद्योगले बिजुली पाएन, प्राधिकरणका कामु कार्यकारी निर्देशक भन्छन्– जेठसम्म लाइन बन्छ
काठमाडौं । चिनियाँ लगानीको होङसी शिवम् सिमेन्ट उदोगले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणसँग ८० मेगावाट विद्युत् माग गरेको भएपनि प्रसारण लाइनको अभावमा प्राप्त गर्न सकेको छैन । होङ्सी सिमेन्टमा बिजुली लैजान ५ हजार ६०० रुख काट्नुपर्नेछ । वन मन्त्रालयले आवश्यक सहजीकरण नगरिदिँदा उद्योगले डिजल प्लान्ट चलाएर विद्युत् उत्पादन गरिरहेको छ । नवलपरासीको बर्दघाटदेखि सर्दीसम्म १३२ … Continue reading होङसी सिमेन्ट उद्योगले बिजुली पाएन, प्राधिकरणका कामु कार्यकारी निर्देशक भन्छन्– जेठसम्म लाइन बन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed