होङसी सिमेन्ट उद्योगले बिजुली पाएन, प्राधिकरणका कामु कार्यकारी निर्देशक भन्छन्– जेठसम्म लाइन बन्छ

काठमाडौं । चिनियाँ लगानीको होङसी शिवम् सिमेन्ट उदोगले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणसँग ८० मेगावाट विद्युत् माग गरेको भएपनि प्रसारण लाइनको अभावमा प्राप्त गर्न सकेको छैन । होङ्सी सिमेन्टमा बिजुली लैजान ५ हजार ६०० रुख काट्नुपर्नेछ । वन मन्त्रालयले आवश्यक सहजीकरण नगरिदिँदा उद्योगले डिजल प्लान्ट चलाएर विद्युत् उत्पादन गरिरहेको छ । नवलपरासीको बर्दघाटदेखि सर्दीसम्म १३२ … Continue reading होङसी सिमेन्ट उद्योगले बिजुली पाएन, प्राधिकरणका कामु कार्यकारी निर्देशक भन्छन्– जेठसम्म लाइन बन्छ