अर्बौं कर छली गरेको भन्दै कोकाकोलामा राजस्वको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान

काठमाडौं । अर्बौं राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेको छ । केही दिनअघि विभागको टोलीले छामा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । ‘विभागले बोटलर्स नेपालले प्रयोग गर्दै आएको कम्युटरको हार्डडिस्क, ल्यापटप र कम्पनीसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ,’ विभाग स्रोतले … Continue reading अर्बौं कर छली गरेको भन्दै कोकाकोलामा राजस्वको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान