कम्युनिष्ट सरकार र क्रोनी क्यापिटालिज्मको क्यान्सरः डा. बाबुराम भट्टराईको लेख

नेपाल यतिबेला राजनीतिक संक्रमणबाट मात्रै होइन, आर्थिक संक्रमणबाट पनि गुज्रिरहेको छ । केही समययताका राष्ट्रिय चर्चाका विषयहरूमध्ये राजनीतिक नेतृत्व र व्यवसायीहरूको मिलेमतोमा अर्बौको राज्य र समाजलाई नोक्सान पर्ने प्रकृतिका घटना घटिरहेका छन् । ‘यति होल्डिङ्स’लाई सरकारले नियम, कानून र ऐन नै बदलेर विशेष सुविधा दिएको र राज्य कोषमा ठूलो नोक्सान पुर्याएको कुरा निकै चर्चामा छ … Continue reading कम्युनिष्ट सरकार र क्रोनी क्यापिटालिज्मको क्यान्सरः डा. बाबुराम भट्टराईको लेख