बुल मार्केटबाट अल्पकालीन फाइदा कमाउन बैंकहरुले सेयर बजारमा ह्वात्तै लगानी बढाए

काठमाडौं । पछिल्लो केही महिनामा पुँजी बजार सुचक नेप्से इनडेक्स लगातार बढीरहेको छ । कारोबार रकम र इन्डेक्स दुबैमा नेप्सेले यस अघिका रेर्कड तोड्दै नयाँ-नयाँ रेर्कड कायम गरिरहेको छ । नयाँ लगानीकर्ताहरुको सक्रिय प्रवेशसँगै संस्थागत लगानीकर्ताहरुको सर्ट टर्म प्रोफिट कमाउने नीतिले नेप्सेमा उछाल ल्याउन महत्वपूर्ण भुमिका खेलेको जानकारहरुले बताएका छन् । कोरोना भाइरस संक्रमणको असरका … Continue reading बुल मार्केटबाट अल्पकालीन फाइदा कमाउन बैंकहरुले सेयर बजारमा ह्वात्तै लगानी बढाए