व्यवसाय विस्तारमा आक्रमक बने मिनबहादुर गुरुङ, ५ अर्ब लगानीमा ५ ठाउँमा भाटभटेनी खोल्ने

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका संस्थापक मिनबहादुर गुरुङ कोरोना संकटकै समयमा पनि व्यवसायमा विस्तारमा आक्रामकरुपमा प्रस्तुत भएका छन् । गुरुङले करिब ३ अर्ब लगानी गर्ने योजनासहित ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका लागि भूमि पुजनसमेत गरिसके । गुरुङले काठमाडौं उपत्यकाको काठ क्षेत्रमा स्टोरलाई फोकस गर्न खोजेका छन् । उपत्यकाको टोखा र सानागाउँमा र सुदुरपश्चिमको धनगढीमा भाटभटेनी … Continue reading व्यवसाय विस्तारमा आक्रमक बने मिनबहादुर गुरुङ, ५ अर्ब लगानीमा ५ ठाउँमा भाटभटेनी खोल्ने