चण्डीराजको ‘बार्गेनिङ एरिया’ मा गोल्छा/मुरारका समूह हावी, चन्द्र बने एशोसियटका खेलाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यो पटकको निर्वाचनले दुईवटा शक्तिकेन्द्रलाई फरक-फरक सन्देश दिएको छ । महासंघका दुई शक्तिकेन्द्रले जुन ठाउँमा आफू निकै बलियो भएको दाबी गरेका थिए । यथार्थमा त्यहाँ त्यो शक्ति नरहेको प्रष्ट सन्देश मतदाताले दिएका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भए । तर ढकालले दाबी गरे अनुसारको भोट आएन … Continue reading चण्डीराजको ‘बार्गेनिङ एरिया’ मा गोल्छा/मुरारका समूह हावी, चन्द्र बने एशोसियटका खेलाडी