शेखरले पूरा गरे दशकौं अघि गोल्छा परिवारले देखेको सपना
काठमाडौं । २०५० सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको निर्वाचन लड्ने तयारी हुलासचन्द गोल्छाले थालेका थिए । बुवालाई अध्यक्ष बनाउने रणनीतिमा छोरा युवा शेखर गोल्छासँगै हिँडेका थिए । चुनावी तयारी तीव्ररुपमा चल्दै थियो । उनीहरु निर्वाचनको क्रममा देशव्यापी प्रचारप्रसारमा हिँडेका थिए । यसैक्रममा हेटौडामा पुग्दा हुलासचन्द गोल्छा अस्वस्थ भए । मध्यरातमा अचानक बिरामी भएपछि उनलाई … Continue reading शेखरले पूरा गरे दशकौं अघि गोल्छा परिवारले देखेको सपना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed