शेखरले पूरा गरे दशकौं अघि गोल्छा परिवारले देखेको सपना

काठमाडौं । २०५० सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको निर्वाचन लड्ने तयारी हुलासचन्द गोल्छाले थालेका थिए । बुवालाई अध्यक्ष बनाउने रणनीतिमा छोरा युवा शेखर गोल्छासँगै हिँडेका थिए । चुनावी तयारी तीव्ररुपमा चल्दै थियो । उनीहरु निर्वाचनको क्रममा देशव्यापी प्रचारप्रसारमा हिँडेका थिए । यसैक्रममा हेटौडामा पुग्दा हुलासचन्द गोल्छा अस्वस्थ भए । मध्यरातमा अचानक बिरामी भएपछि उनलाई … Continue reading शेखरले पूरा गरे दशकौं अघि गोल्छा परिवारले देखेको सपना