गोल्छा-चौधरी इगोको लडाइँ र महासंघ फुटाउने त्यो चुनाव…

काठमाडौं । २०५० सालको महासंघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए विनोद चौधरी र हुलासचन्द गोल्छा । निर्वाचनको सिलसिलामा दुबै उम्मेदवारहरु व्यापक प्रचारप्रसारका लागि देश दौडाहमा थिए । गोल्छासँग उनका छोरा तथा अहिलेका महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा चुनावी अभियानमा सँगै थिए । लन्डनबाट उच्च शिक्षा पूरा गरी भर्खरै फर्किएका युवा शेखरलाई हुलासचन्दले चुनावी अभियानमा साथमै राखेका … Continue reading गोल्छा-चौधरी इगोको लडाइँ र महासंघ फुटाउने त्यो चुनाव…