निम्बस ग्रुपको अगुवाइमा यस्तो बन्दैछ कृषि उत्पादन भण्डारण गर्ने वेरहाउस, डेढ अर्ब लगानी (भिडियो)

काठमाडौं । व्यावसायिक घराना निम्बस समूहको अगुवाईमा कृषि उत्पादनको भण्डारण गर्नका लागि वेरहाउस धमधम निर्माण भइरहेको छ । पहिलो चरणमा डेढ अर्ब रुपैयाँको लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा धमाधम निर्माण भइरहेको निम्बस समूहका प्रवन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए । ‘किसानले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने सुविधा होस् भनेर हामीले वेरहाउस सञ्चालनमाा ल्याउन लागेका … Continue reading निम्बस ग्रुपको अगुवाइमा यस्तो बन्दैछ कृषि उत्पादन भण्डारण गर्ने वेरहाउस, डेढ अर्ब लगानी (भिडियो)