महत्त्वाकांक्षी चन्द्र ढकालः बैंकको जागिरेदेखि महासंघको नेतृत्वसम्म

काठमाडौं । ०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर । तर जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै बढाउन सकेनन् । र, ०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए । ‘जागिर खाइरहेका बेला म व्यवसाय पनि गर्थें । कर्मचारी भएकाले … Continue reading महत्त्वाकांक्षी चन्द्र ढकालः बैंकको जागिरेदेखि महासंघको नेतृत्वसम्म